दफा २५
आर्थिक तथा वित्तीय नीति अनुशरण गर्नु पर्ने
प्रदेश तथा स्थानीय तहले आर्थिक र वित्तीय नीति तर्जुमा गर्दा नेपाल सरकारको आर्थिक र वित्तीय नीति अनुशरण गर्नु पर्नेछ ।